दाङ घोराहि वडा नं ४ मा रहेको सार्थक युवा क्लबद्वारा गोग्ली चोकमा जेब्रा क्रसिङ बनाएर यात्रुलाई सहज गराएको र सडक दुर्घटनामा मद्दत गरेकोमा हार्दिक धन्यवाद एवम् कृतज्ञता प्रकट गर्दछौ। बयालडाडा चौतारी क्लब परिवार घोराही दाङ।

घोरदौराका किसानहरुले उत्पादन गरेका ताजा बेलौती (अम्बा ) र स्कुस अम्बापुर- घोरदौरा रोड नजिक खरिद गर्दै क्लबका पदाधिकारी तथा सदस्य ज्युहरु २०८०/०७/११

दाङ घाेराहि नगर पालिका-१३ गुर्जे खाेला र न्याउरे खाेला काे फाँट!